Posts

Showing posts from December, 2009

सबैको हितमा सरकार

Image
युनिभर्शल टाइम्स मा प्रकाशित

बढुवा

Image

तोरण १

Image

सर्वोच्चता

Image

खोज ....!!

Image

नागरिक सर्बोच्चताको खोजी

Image
अकबर र बिरबलको एउटा कथा थियो । जहाँ अकबरले बिरबललाई १० जना मुर्ख खोजेर ल्याउन आधेश दिएका थिए । मुर्खको खोजिमा रहेका बिरबलले एउटा गजबको मानीस देख्छन जो केही खोजिरहेको हुन्छ बिरबलले सहयोग गर्ने बिचार ले सोद्छन-" हराएको कहाँ हो ?" त्यो मानीसले भन्छ - "हराएको त पर हो तर त्यता आध्यारो भएर यता खोज्न आएको ।" पाँच छ महिना अगाडि काठमाडौं बाट नागरिक सर्बोच्चता हरायो । अनी माओवादीले आन्दोलन, हड्ताल, नाचगान गरेर नागरिक सर्बोच्चता धुइपत्ता खोजे तर फेला पार्न सकेनन । अस्ती मात्र प्रचन्ड कामरेड ले भाषण ठोक्नुभो - "नागरिक सर्बोच्चताको बार्ता अब सिधै भारत सग हुन्छ ।" यसको मतलव हो अब नागरिक सर्बोच्चता भारत मा खोजिन्छ । हराएको नागरिक सर्बोच्चता  अझै भेटिएको छैन । यहाँ दिननुदिन लोडसेडिङ बढेर अन्धकार छाउदै छ । उता दिल्ली झलमल्ल छ । त्यसैले काठमाडौंको अध्यारोमा हराएको नागरिक सर्बोच्चता दिल्ली मा खोजिने भयो । बाठा हुन प्रचन्ड । हैन प्रतिभा पाटेलका बिरबल कहाँ छन हँ?

तपैको कारण

Image
तपैको कारण

संबिधान जेस्ठ १४मै

Image

कोपनहेगन सम्मेलन

Image

सगरमाथा

Image

माधव लाई राष्टपतिको प्रश्न

Image
                                                                                                                                               (बिश्वदीपमा प्रकाशित )