किन टेरौं माधवलाई
माधवले भनेको टेरिन्न, म उसलाई मान्दिन । उसलाई उसकै क्षेत्रका जनताले टेरेनन् । उसलाई उसकै क्षेत्रका जनताले मानेनन् । अब म कसरी मानौ उसलाई अब म कसरी कसरी टेरौ उसलाई – ति मूला झुत्रे झाम्रे जनताले नटेरेका मान्छेलाइ रक्षेमन्त्री जस्तो मान्छेले कसरी मान्नु, कसरी टर्ेर्नु – अचम्मका कुरा गर्छन् मान्छेहरु । मैले उसलाई मान्नु पर्ने रे । मैले उसैको निर्देशनमा चल्नु पर्ने रे । वाहियात । मलाई त त्यहि लडाकुहरुका पार्टर्ीी नेताले जस्तै कडि्कएर कराउ झै लागिरहेको छ । को हो त्यो माधव – भनेर । उनैले भनेको कुरा फेरी याद आउ“छ ‘खुट्टी देखेरै पत्याई-यो’ हाहाहा… त्यही खुट्टीवालले मलाई कार्वाही गर्ने रे यदि उसको निर्देशन नमानेमा-उसले भनेको अनुसार नचलेमा । थोडीमा म कठपुतली हु“ र – बरु उही हो, त्यसै भन्छन् अरु । विचरा माधव । विचरा सुइखुट्टे । मलाई उसैले कार्वाही गर्नेरे हा..हा..हा… । उसैले त के आ“ट पुर्याउ“थ्यो भन्न पनि यो । विचार गर्न पनि । अरुहरुले नै भनेका मलाई उसले कार्वाही गर्नु पर्यो । मलाई अरुहरुलाई पनि बिचरा भनेर चुक्चुकाउन मन लाग्छ । कत्रो आसा यो तिनको माधव माथि कठै । ए पिलन्धरे माधव । मलाई कार्वाही