Posts

Showing posts from February, 2010

गोरुको खोजी

एमाले केन्द्रिय समितिको वैठकले प्रधानमन्त्री माधवकुमार नेपाललाई बोकाको रुपमा चित्रित गरी दिएछ । बैठक चलिरह“दा एमालेका जल्दा बल्दा युवा कामरेड योगेश भट्टर्राईले उनलाई बोकाको पगरी भिराउनु भएको हो । पुड्के कामरेड नेपाललाई खसि भन्न नसुहाएकोले कामरेड भट्टर्राईले उहा“लाई बोका भन्नु भएको हुन सक्छ ।  हुन पनि आजकालका उन्नत जातका खसिहरु झण्डै पाडा जत्रा हुने हु“दा कामरेड नेपाललाई खसि भन्न फिट्टक्िकै सुहाउ“दैन । त्यसैले जात कायमै राख्न उहा“ले कामरेड नेपाललाई बोका बनाइदिनु भयो । फेरी उच्च स्तरीय संयन्त्र उहा“लाई खसि पार्न चेपुवा र हम्मर लिएर बसेपनि उहा“लाई ऐलेसम्म खसि पार्न सकिरहेको छैन । खुसीको कुरा उहा“ अहिलेसम्म बोकै हुनुहुन्छ । कामरेड भट्टर्राईले भन्नु भा’छ- बोकाले दाई होला भनेर उसलाई भिटामिन ख्वाएर राख्नु हु“दैन । उहा“को संकेत अब दार्“इ गर्न गोरु नै चाहिन्छ भन्ने तर्फथियो । अब कुरा आयो एमालेभित्र गोरु को छ त – जसले दार्“इ गर्न सकोस् - त्यस पछि एमाले बैठक भित्र गोरुको खोजी भयो रे । मैले सुनेको ‘अध्यक्ष कामरेडले “हक्वा“” गरेर सिगौरी खेल्न थालि सक्नु भयो रे ।

आकाश खस्दैन

जेष्ठ चौध भित्र संविधान बन्ला त -’ कसैले सोध्छ । ‘बन्दैन कहा“ बन्छ’ एउटाले ओठ ल्येप्रयाउ“दै भन्छ । ‘बनेन भने के हुन्छ -’ अर्कोले सोध्छ । ‘देश वर्वादै हुन्छ, फेरी द्वन्द्व हुन्छ, सैनिक शासन लागु हुन्छ,’ आदि इत्यादि भविष्यवाणी गर्छ अर्को अनि अर्को । यसरी समयमै संविधान नबन्ने आशंकाले धेरैलाई भविष्यवाणी गर्न सक्ने बनाएको छ । र् र्सबसाधारण मात्र होइन भविष्यवाणी गर्न नेता, दलहरु, राष्ट्रप्रमुख तथा सकार प्रमुख तथा नागरिक अगुवाहरु पनि एक से एक खप्पिस भएका छन् । कांग्रेस-एमाले भन्छन्-समयमै संविधान बनेन भने यो माओवादी चिलिम र्फकन्छ । माओवादी भन्छ- समयमै संविधान बनेन भने यि संसदवादीहरुले गुण्टा कसे हुन्छ । राजावादी भन्छन् समयमा संविधान नबने राजतन्त्र व्युतन्छ । यसरी पार्टर्ीी संविधान बनेन भने के हुन्छ भन्नेमा भविष्यवाणी गर्न थालेका छन् । त्यसमा ठूलो दल माओवादी अरु भन्दा एक कदम अगाडि बढेर संविधान बनेन भने के हुन्छ मात्र होइन संविधान बनेन भने के हु“दैन समेत भन्न थालिसकेको छ । उसले भनिसकेको छ- ‘संविधान बनेन भने आकाश खस्दैन’ आखिर कसले भ्याउन सक्थ्यो माओवादीलाई । मलाई पनि आज भोलि माओवादीको कुरा चाही स

सुरक्षा

Image

लडाकु तलब विवाद

Image

समयमै संभिधान

Image

काउसोको माला

Image

एमाले भनेर ता

Image

रक्षा मंत्री

Image

फिर्ता गर

Image

हात दिनोस न

Image

काउसो

Image

बैंकमा नगद अभाव

Image