Posts

Showing posts from May, 2011

हुक्का मेरो डल्ले डल्ले (IN ENGLISH )

Image
MY Hukka.. My round round Hukka I am not going to take it without a pipe I am not going to go without putting this beautiful plump girl in front of me la hai The one belonging to the house below Budathoki (Person's name) from the house below The chair from the house above Life will go to waste just going here and there la hai going here and there The skys' The skys' dirt (something something, not really sure what he actually says) The outline of the cloud (ring of cloud) Where ever I look there you are, what kind of karma is mine la hai Up hills' (belonging to the up hill) the cold water from up hill want to drink it feel like going to your house to ask for your hand in marriage la hai feel like going to your house Hukka mero..o.. dalle dalle Yeti ramri moti lai aagi na lai janna la hai Hukka mero..o.. dalle dalle Yeti ramri moti lai aagi na lai janna la hai la hai la hai la hai la hai la hai la hai http://lyricstranslate.com

बदनाम सभासद

Image
“कता दाइ -” सारा सामान प्याक गरेर गाडीमा प्याक गर्दै गरेको एकजना भलादमीलाई मैले सोधे । “डेरा र्सर्ने सुरसार हो” भलादमीले जवाफ दिए । “किन र्सर्दै हुनुहुन्छ त टोल त राम्रै थियो, सुरक्षित थियो । बत्ति पानीको व्यवस्था पनि राम्रो थियो । फेरि तपैलाई कार्यालय नजिक, केटाकेटीलाई पढ्न राम्रो स्कुल नजिकै” मैले सोधे । “सुविधा त राम्रै थियो भाइ तर सगतै राम्रो भएन ।” भलादमीले भने । “तर तपाईको टोलमा त सबै भि आइ पी मान्छेहरु बस्थे होइन र ? कसरी नराम्रो भयो संगत -” मैले सोधे । भलादमीले भने- “अरु त ठीकै थिए तर मेरो टोलमा सभासद पनि बस्न थाल्यो । फेरि सभासदका छोराछोरी पनि मेरै बच्चा पढेको स्कुलमा पढन थाले । त्यस्ताको छोराछोरीको संगतले बच्चाहरु ब्रि्रलान भन्ने डर लाग्यो । फेरि अरुको अगाडि पनि कसरी भन्नु म सभासदको छिमेकी भनेर – लाजै मर्दो कुरा ।” “ए के गरेको -” कुटाकुट गरिरहेका २ केटाहरुलाई मैले सोधे “यसलाई म त्यसै छोडदिन ।” अलि झगेडी जस्तो देखिने केटाले पाखुरा र्सुकदै भन्यो । “किन र भाइ -” मैले सोधे । “यो सालेले मलाई मुख छाडयो ।” उसले भन्यो । “तिमी साले र काले भन्दै छौ हैन के मुख मुख छाडयो उसले -” मैल

संगीत-प्रेमीको परिभासा

Image
एउटी युवती बाथरूम मा गीत गाईरएकी हुन्छे .. कुनै युबक बथरूमको ढोकाको साचो घुसार्ने प्वाल नजिकै हुन्छ । त्यतिबेला उस्ले आँखाको प्रयोग नगरि कान को प्रयोग गर्छ भने त्यो संगीत प्रेमी हो !!

कुरा यही हो बुझे भै गो

Image
मेरो नाम 'I 'हो ! मेरो समस्या 'Love' हो ! त्यस्को समाधान 'you' हो !! (कुरा यही हो बुझे भै गो )  

मोबाईल स्विमिङ

Image
आफ्नो मोबाइल हातमा लिनोस । त्यस्लाई भाईब्रेसन mode मा राक्नोस अनी एक बाल्टिन पानीमा डुबाउनोस । त्यसपछी आफ्नो मोबाइल मा call गर्नोस मोबाईल स्विमिङ गर्न थाल्छ । मक्ख पर्नोस । (नोट :यो खेल पूर्णतया निशुल्क छ ,यस तपाईंले कुनै सेबा प्रदायक लाई पैसा तिर्नु पर्दैन)

शान्ति डार्लिङ

”अबको कार्यदिशा शान्तिको” सि एम कामरेडले भन्नु भयो । ”शान्ति बडो लक्षिना छे भन्ने हामीलाई लागि रा’छ ।” डाक्टर कामरेडले भन्नु भो-”यहा“ निर कुरा मिल्यो भन्ने हामीलाई लागि रा ‘छ” “मति ब्रि्रेसी के लाग्यो -” बैद्य कामरेडले भन्नुभयो । ”बोक्सी लाग्यो कि क्या हो – कस्ता सिल्पट कुरा -” ”यिनी बैद्य रुडीबादी धामी, झाक्री जन्तरमन्तर” सिएम कामरेडले भन्नुयभो । ”भूतप्रेत, बोक्सो, झारफुक देखि केही जान्दैनन्” ”अहिलेको युग एक्काइसौं शताब्दीको हो ।” डाक्टर कामरेडले भन्नुभयो । ”शास्त्रमा अल्झेर ढ्याङ्गो ठटाएर भूतप्रेत भगाउने जमाना हैन यो ।” ”ढ्यांग्रो ठटाउनु पर्छ किन पर्दैन -” बैद्य कामरेडले भन्नुभयो । ”भूतप्रेत बढेपछि ठटाउनु पर्छ ।” थप्नु भयो । ”शास्त्रमै लेख्या कुरा हो यो ” ”शास्त्रमा लेख्या छ भन्दैमा ढ्यांग्रो ठटाउनु प्रत्युत्पादक हुन सक्छ ।” सिएम कामरेडले भन्नुभयो “ढ्यांग्रो ठटाउ“दा प्रेत भाग्ने होइन । ” थप्नु भो “तब” डाक्टर कामरेडले भन्नुभयो- “शान्ति र संविधानको क्याप्सुल ल्यै समस्या निवारण हुन्छ भने किन ठटाउने ढ्यांग्रो -” “प्रेत व्युझन्छ भनि ढ्याग्रो नठटाउनु लाचारी हो ।” कामरेड बैद्यले भन्नुभयो