Posts

Showing posts from August, 2011

भोलि कुनै बिरामी दाँत झिक्न भनेर गयो भने आँखा निकालेर फाल्दिन के बेर ?

पैले पैले बिरामी भएपछि डाक्टरकोमा गएर स्वास्थ्य लाभ गरेर र्फकने चलन थियो । बिरामीलाई डाक्टरले जाँच गर्थे । के रोग लागेको भनेर राम्ररी पहिचान गर्थे । रोग पहिचान भएसी रोग अनुसारको औषधि लेख्दिन्थे । र्सुइ लाइदिन्थे, अप्रेशन गर्दिन्थे र बिरामीलाई सद्दे बनाएर रोगीलाई रोग निको बनाएर घर फर्काइदिन्थे । तर ऐले स्थिति बदलिएको छ । ऐले बिरामी भएपछि डाक्टरकोमा अर्थात अस्पतालमा लैजाने भन्यो कि बिरामीको सातो जान थालेको छ । रोगले ज्यान लिन्छ नै भन्ने छैन उसले ज्यान लिन पनि सक्छ नलिन पनि सक्छ । ठूलाठूला रोग भनेका त्यस्तै हुन नत्र झिना मसिना रोग र दुबलताहरुको असर भनेका त दुइ चार दिन हो । त्यसपछि चुस्त दुरुस्त तन्दुरुस्त भई हाल्यो तर अस्पतालमा पुगेपछि त क्या हो क्या हा ? र्फकने सम्भावना त साह्रै न्यून । जे भए पनि रोगले त बिरामीलाई चिरफार गर्दैन । क्षति गरे पनि लागेको अंगमा मात्र गर्छ । यता डाक्टर सापहरु भने रोग भन्दा खतरनाक भएर निस्केका छन् । बिरामी देख्नु हुन्न च्याप्प समातेर हरिया कांक्रा जसरी चरचरी चिर्दी हाल्ने । ती मूला बिरामीका जीवनसँग बाल मतलब छ र ? सम्बन्ध बिरामी मर्नु र बाच्नुसँग छैन । सम्बन्ध ब

प्रेमी-प्रेमिका -१

Image

सहमतीय सरकार

Image

विशेष अधिकार

“त्वमेव माता च, पिता त्वमेव” उहाले जल चढाउनु भो र भन्नु भो ” त्वेमेव बन्धु च, सखा त्वमेव” चन्दन, अक्षता, धुप दिप नैव्यद्य गर्नु भो ए घन्ट बजाउदै मन्त्रोच्चारण गर्नु भो “त्व मेव विद्या द्रविणम त्वमेव” हात जोडनु भो अनि भक्ति साथ भन्नुभो ” त्वमेव र्सवम मम देव देव” यिनले त बालुवाटारको बालुवामा सिवलिंग स्थापना गरेर आराधना सुरु गरे छन् कि क्या हो – एका बिहानै यी कम्निस्ट नेताले यसरी कुन देवताको अराधना गरेका होलान – यी देवता कम्तिमा पनि चानचुने छैन होला । त्यसपछि बालुवाटारबासी त्यस महान प्रभुको दर्शन गर्न लालयित भए छन् र पूजा सामग्री सहित बालुवाटार मन्दिर छिरेछन् । छिर्ना साथ देउता कस्ता र’छन् भनेर सबैले एकै साथ हेरे छन् । देउता भनेको त बाक्लो लुगा भा’को कपालमा जेल हालेर उभो फर्काको चस्मा लगाको मान्छे पो रहेछन । “हैन तपै त मान्छेलाई पूजा गर्दै हुनुहुन्छ बहुलाउनु भो कि क्या हो ।” पस्नेहरुले भने “के गरेको यो -” ” ल देख्नु भएन -” पूजारीले भने “विशेष अधिकारको प्रयोग गर्‍यानी ।” एकदिन बल्खु दर्वारमा गजबको दृश्य देखियो । त्यो दर्वारकै मुलिले त्यहाको साइनबेार्ड ‘इडिट’ गर्दै रहेछन् । एमालेक

फ़िल्मी सैलिमा लुट्यो साप

Image

टाइम पास

कामै नगरी समय बिताउन साह्रै पट्यारलाग्दो हुन्छ एकछिनको आराम त मजै हुन्छ । आरामपछिको समय के गर्ने ? कामै नगरी बस्दा त घडिले पनि ‘कुरी कुरी’ भनेको हो कि क्याहो त्यो सुइ नै घुम्दैन । वास्तवमा काम नगरी बस्नु भनेको काम गरेर बस्नु भन्दा पनि गाह्रो कुरा हो । त्यसैले काम नगरी बस्ने मान्छेलाई लप+mगा बिलमी भनेर सराप गर्नु अन्याय हो । सुत्यो बस्यो उठ्यो सुत्यो बस्यो उठ्यो सुत्यो एवं रितले समय पास साच्चै नै झयाउ लाग्दो काम हो । कामै नगरेपछि खाने बेलामा पनि अर्काको रिस सामना गर्नुपर्ने गासैपिच्छे अर्काको आखा तर्राई खप्नु पर्ने साच्चै गाह्रो छ काम नगर्नेहरुलाई । मान्छे कुरा बुझदैनन् ‘अल्छि त्रि्रो स्वादे ज्रि्रो’ उखान बन्छ उनीहरुकै लागि । दुनियाँको कुनै पर्वाह नगर्ने हो भने पनि काम नहुदाको अवस्था काम नगरी बस्नुको अवस्था निकै नै झयाउ लाग्दो हुने गर्दछ खासगरी समय काट्नका लागि । समय काट्नको लागि के गर्ने ? झिंगा मारेर कति बस्ने । लामखुटे मारेर बसुम भने पनि दिउँसो लामखुटे नै आउदैन । गाम घरतिर एउटा भनाई छ ‘काम नभए जा गएर पानी कुट’ । तर काठमाडौंको केश अलि फरक छ । यहाँ पानी नै पाइदैन पानी नपाउ

तपै सग त कुरै मिल्दैन

Image