Posts

Showing posts from December, 2011

.......त्यसैले अग्रिम शहिद घोषणा नगरे सम्म नेपाल बन्द !!

Image

मलाइ सहिद घोषणा गर्नु परो

Image

गलबन्दी लगाएर फर्किने ?

Image

२ रूप्पे पाम त !!

Image

लोडसेडिंग !!

Image

बढेसी बढ्यो बढ्यो !!

Image

लौ न

Image

ज्यान जाला बनाउदिन

Image

ज्यानको खतरा

Image

उपलब्धि

Image

शान्ती र संबिधानको चिन्ता

अन्तत फेरी शान्ती र संबिधानले पूर्णता पाउने लक्षणहरु धमाधम देखिन थालेका छन । यो लक्षणहरु प्रधानमन्त्री ज्युको शान्ती प्रकृया प्रतिको , संबिधान निर्माण प्रतिको चिन्ता बाट देखिएको हो । धन्य प्रधानमन्त्री ज्युको चिन्ता , जसले गर्दा यती सकारात्मक लक्षण हरु देखिन थालएका छन । अहिले देखिदै छ कसैको चिन्ताले कती धेरै मानिसलाई उत्साह जगाउछ । कसैको चिन्ताले कती धेरै मानिस मा आसा जगाउछ । साच्ची प्रधानमन्त्री ज्यु चिन्तित हुनुहुन्छ । सान्ती र संबिधान प्रती । त्यसैले त उहा कुनै पनि हालत मा सान्ती र संबिधान मा नकारात्मक प्रभाव पर्ने कुनै पनि कुरा गर्न गराउन चाहनु हुन्न । उहाले धेरै ठुला ठुला निर्णय गरेर र ठुला ठुला निर्णय नगरेर दुबइ तबरले शान्ती र संबिधानलाई भाडिन बाट बच्चाउनु भएको छ । त्यसैले अब छिटो छिटो संबिधान बन्ने लक्षणहरु देखिन थालएका छन । अस्ती मात्र केही उरन्ठ्यौला सभासद हरुले लडाकुहरुको पैसो माओवादीले कुम्ल्यायो भनेर संसदमा ठुलो होहल्ला मच्चाए । निश्चय पनि शान्ती र संबिधान को कुरा चलाउनु पर्ने संबिधानसभामा त्यती ठुलो होहल्ला हुनु निकै खतरापूर्ण कुरा थियो । यता मिडिया हरुले पनि लडाकुको पैसो

मलाइ आरजु को समर्थन छ !!

Image
 कांग्रेस नेता शेर बहादुर देउवाले फेरि एक पटक प्रधानमन्त्री बन्ने प्रगाढ इच्छा प्रकट गर्नु भएको छ । त्यो पनि अहिले सम्मको दुर्लभ मानिएको सहमतिय सरकारको प्रधानमन्त्री । कुनै पनि नेतालाई मन्त्री प्रधानमन्त्री बन्ने ईच्छा हुनुलाई कुनै त्यस्तो अचम्म र अस्वभाबिक मान्न सकिन्न । तर उहाँको अहिले प्रकट भएको ईच्छा हेर्दा । सोह्र बर्से जवानिमा उर्लने उखर्माउलो रहर जस्तो देखिएको छ । सोह्र बर्से ठिटौले शैलिमा देउवाजीले भन्नु भएको छ -" अबको प्रधानमन्त्री मै हुने !" अली उत्ताउलो रुपमा प्रकट भए पनि एउटा नेताले आफू प्रधान मन्त्री हुने ईच्छा प्रकट गर्न पाउनु भनेको उसको जन्मसिद्द अधिकार हो। उसको त्यो मौलिक अधिकार हो । उहाँले त्यहि ईच्छा प्रकट गर्नु भो त त्यसमा त  ' नो कमेन्ट  ' तर मान्छे हरुले यसलाई अली पचाइरहेका छैनन । नपचाउने ले नपचाइरहुन त्यसमा छु मतलब । त्यो मान्छेको पाचनप्रणाली मा भर पार्ने कुरा हो । पाचन प्रणाली गतिलो छ भने पच्ला । छैन भने नपच्ला । कसैले कुनै कुरा पचाउन वा नपचाउन त्यो देउवाजीको टाउको दुखाइको बिषय पनि हैन । सबैलाई हाजमोला किनिदिने ठेक्काभनेर  ?    लिनुभएको छैन देउव

सभासदको लगानी र'च कि क्या हो ?

Image

सुन्य सहनसिलता !!

Image

पार्टीको नया ढाचा !!

Image

बर्ड फ्लु !!

Image

'सुनको फुल पार्ने कुखुरा' !!

Image

छिटो भ ' छ !!

Image

पख्नोस !!

Image

हिहिहा ..... अब छ मैना फेरी झ्याप !!

Image

जग्गा फिर्ता !!

Image
अध्यक्ष कामरेड ले उल्का गर्नु भो । मुखले हैन मनैले सम्पत्ति फिर्ता गर्छु भन्नु भो । अघि जस्तै सहमती गर्नु भो सहि धस्काउनु भयो । हात मिलाउनु भो । कुम हल्लाउनु भो । जुगा मुसार्नु भो अनी भन्नु भो _" सम्पती फिर्ता गरिन्छ अब ।" पत्याउने त पत्याए नपत्याउने ले ओठ लेपारे जे भने नी अध्यक्ष कामरेड ले भन्नु भयो -"जग्गा फिर्ता हुन्छ अब " सहमतीको लागि मात्र भएपनि सहमती गर्नु पार्ने । क्यार्नु अरु काम त भन्न ' सजिलो गर्न गाह्रो रे ' भन्या जस्तो छ । गर्न सजिलो यहि सहमती थियो गरियो । तर उहाँले उल्कै गर्नु भो । धमाधम गाउँ पसेर जग्गा फिर्ता गर्दै हिंड्न थाल्नु भो । उहाँ चमत्कारमा बिश्वास गर्नु हुन्छ । चमत्कार हुन्छ भन्दै हिड्नुहुन्छ । चमत्कार गर्छु भन्दै हिड्नु हुन्छ । यो चमत्कारै चमत्कारको भिड म उहाँले अर्को चमत्कर गर्नु भो । जग्गा फिर्ता गर्न आफै हिड्नु भयो ।                            एक माओवादी एक चमत्कारिक पार्टी हो । त्यसैले यहाँ भित्र सबै कुरा चमत्कारिक नै हुन्छ । जब अध्यक्ष कामरेड जग्गा फिर्ता गर्न टुपि कसेर लाग्ने सुर पुग्नु भो तब । उपादक्षे कामरेड किरण ले पनि कन्दनी