Posts

Showing posts from March, 2014

अरुको मुद्दामा झुकिन्न |

ए कजना बाक्लो जुँगा भएको मान्छे । कपाल सर्लक्कै माथितिर फर्काएका । अनि चस्मा लगाएका । बानेस्वर , संबिधानसभा भवनको अगाडी एक मान्छे आकाश हेरेका छन । हेरेका छन् । देख्नेहरु अचम्म भईरहेका छन् - यिनी के हेरीरहेका छन भनि । तर एक टक तिनी आकाशतिर हेरी नै रहेकाछन । आखिर तिनी के हेरीरहेका छन् ? वरिपरी मान्छे झुम्मिए । पहिचान भयो - उही चिर परिचित नेताजी जसले कुम हल्लाएको , जेल लगाएको , ब्याडमिन्टन खेलेको , नाचेको देखि ख्वाक्क खोकेकोले सम्म बिशेष अर्थ राख्छ राजनीतिमा । दशौ मिनेटदेखी एक टक आकाशमा हेरीरहेका छन् त किन अर्थ नराखोस । मान्छे थुप्रिए र धुइपत्ता त्यसको अर्थ खोज्न थाले । र मान्छेहरु उसैगरी आकाश हेर्न थाले । नयाँ देख्ने छक्क परे - " हैन के के हेरी रहेछन यसरी आकाशमा ? सोचे - " पक्कै पनि केहि हुनुपर्छ आकाशमा , नत्र यतिका मान्छे किन यसरी आकाश हेरेका हेर्यै गर्दथे ?" यसरी नयाँ मान्छे पनि आकाश हेर्नेमै सामेल हुन थाले । र मान्छे थपिएको थपियै ।

ठण्डाराम मन्त्री !

Image

नेप्से कता ?

Image

खेलाडी !

Image

मनोबल !

Image

झन त्यागी नेता !

Image

फुल ट्यांकी इन्धन कसो नआउला ?

Image

अनि कसरी लिएर हिड्ने त ?

Image

नयाँ फिरन्ते ब्यापारी

Image

चौधरीको कद

महाउद्योगपती बिनोद चौधरी यसपाली पनि ' फोर्ब्सिनु ' भा ' छ । " के भन्यो ए !" भनेर फोर्ब्सिनुको अर्थमा अलमल नहुनुहोला । फोर्ब्सिनु माने फोर्ब्स भन्ने अमेरीकी म्यागेजिनको लिस्टमा ' लिस्टिनु ' हो । फेरी " लिस्टिनु भन्या चै के ?" भन्नु होला । यो चै " लिस्ट भन्ने अंग्रेजी सब्दलाई नेपाली व्याकरणको नियम अनुसार इनु प्रत्यय लगाएर बनाएको सब्द हो । लिस्ट + इनु बराबर लिस्टिनु । अर्थ सुचिकृत हुनु । भन्नाले चौधरीज्यु यसपाली फोर्ब्स म्यागेजिनको अर्वपती सुचिमा सुचिकृत हुनुभएको छ । यानकी लिस्टिनु , फोर्बिनु भएको छ । भन्नु होला -" अनि किन चलनचल्तीका शब्दहरु प्रयोग नगरेर नयाँ नयाँ सब्द उत्पादन गरिरहेका छस् ?" म भन्छु कि सब्द फ्याक्ट्री चलाउनु मेरो रुचिको बिषय होइन । फ्याक्ट्री , उत्पादन , बिक्री वितरण , नाफा घाटा , भ्याट आदीकुरा चौधरीज्युकै फिल्ड र रुचिका कुरा हुन् । तै पनि म कसको बारेमा लेखिरहेको छु भन्ने बोधले यस्ता ' फ्रेस ' सब्द उत्पादन गरेको हुँ । उहाँ जस्तो महामानवलाई चलनचल्तीमा रहेका । अरुमा नै प्रयोग भैसकेका । अरुले नै प्र

सुत्केरीको पेटमा कपडा छुट्यो !

Image

१५ नम्बरे उत्तर

प्रश्न  :  एम्बुलेन्सको रङ्ग किन सेतो हुन्छ  ?  ( १५ नम्बर  ) ----------------------------------------------------------------------------------------------- उत्तर  : एम्बुलेन्समा अक्सिजन सिलिन्डर हुन्छ  | अक्सिजन ग्याँस हो ,  ग्याँस खाना पकाउन प्रयोग हुन्छ  | खाना भिटामिनको श्रोत हो ,  र हामी भिटामिन - डी सुर्यबाट प्राप्त गर्छौ  | सूर्यले प्रकाश उत्पादन गर्छ  |  प्रकाश बल्बबाट आउँछ  |

ति फोहोर कागज नभई पैसा हुनुपर्छ !

Image

चिन्ता नलिम् !

Image

ढिङ्काचिका ढिङ्काचिका ढिङ्काचिका ढिङ्काचिका रेएएए रेएएए !

Image

क क क कर रे ? उट्पट्याङ कुरा नगर्नोस त !

Image