सडकबाट संबिधान
खै छोड्नोस त !" जुँगावालले भने । "म यहाँ बस्नु पर्यो ।" "कस्तो सोमत हो तपाइको ?" दारिवालले भने । "यत्रो योगी महाराजलाई खै खै भन्दै उठाउन खोज्ने ?" "लेह ! हैन भाङको तालमा हुनुहुन्च कि क्या हो ? जुँगावालले भने । "अजिव अजिव कुरा गर्नुहुन्छ त । उल्टै मेरै सोमत नभाको ?" "होन्त ! यसरी भविस्य हेर्दै बस्या महाराजलाई उठ भन्ने ?" दारिवालले भने । "यस्तालाई सोमत नभाको भनेर कसलाई भन्ने ?"