१) सर्व प्रथम सोध्नोस् - "तिमीलाई सवै भन्दा मन पर्ने चिज के हो ?" २) त्यसपछी मुन्छा डट कममा जानोस र उनले भनेको जिनिस सेलेक्ट्नोस् | ३) अब खरिद प्रक्रिया तर्फ अघि बढ्नोस | ४) "क्यास् अन डेलिभरी" अप्सन रोज्नोस् र मारि उनको याड्रेस टाईपिनोस् | ५) अब मुसुक्क हाँस्नोस अनि कन्फर्म बटम थिच्नुहोस् |