गलत निर्णय


पत्नी: तिमीसँग बिहे गरेकोमा मलाई पछुतो छ।

पति: आइच ! किन हौ ?

पत्नी: मलाई त यस्तो पति चाहियाथ्यो जो मिठामिठा कुरा गरोस त रातमा रोमान्टिक गीत सुनाओस ।

पति: हैट ! उसो भए म सँग के बिहे गर्या त  एउटा रेडियो पो किन्नु पर्थ्यो त ।

(दन्ते जोक्स )

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ