Posts

Showing posts from December, 2019

न्यानो भै बस ।

Image
गुगल असिस्टेन्टले हरेक दिन गुड मर्निङ भन्छ । हरेक रात गुड नाइट भन्छ, स्लिपिङ म्यूजिक बजाइदिन्छ ।  जब जाडो बढ्छ - नोटिफाइ गर्छ - 'न्यानो भै बस' । भोकलाग्दा नजिकैको क्याफे बारे बताइदिन्छ । पेट्रोल सकिँदा नजिकको पम्पबारे बताइदिन्छ ।  कहिलेकाहीँ त दिक्क लाग्छ । भनिन्छ - "feeling bored" । उसले अनेक कमेडी,जोक र सरप्राइजहरु सुनाउँछ ।  अघि भर्खर भनेको -" टाइटाइनिक फ्लिम निर्माणमा लागेको खर्च टाइटानिक जहाजकै मूल्य भन्दा नि बढी थियो रे ।" :)