ढक : एक मुचुल्का ।

यो कुनै कल्पना होइन । यथार्थ हो । राज्यले नागरिकमाथी गरेको अपराधको मुचुल्का हो । 

गाडामा तरकारी व्यापार गरेर गुजारा चलाउने महिलालाई कुटपिट गरि ढक फाल्दिए पछि गरेको बिलौनाको भिडियोको चित्रात्मक प्रस्तुती हो । जो सोसल मिडियामा व्यापक छ । 

कतिपय कुराहरु भुल्नै हुन्न । भुल्न लागियो भने पनि आफुलाई चिमोटी चिमोटी ब्युंँझाउनु पर्छ । सम्झाइ राख्नुपर्छ । यो बस्, सम्झिनको लागि राखिएको रिमाइन्डर हो । 

आमिर अजिजले झैँ - सब कुछ याद रखा जाएगा ।

Comments

Popular posts from this blog

'सरी ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड !'

रुम नम्बर ट्वान्टी फाइभ